२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

छलफलमा जुट्दै विपक्षी दल

छलफलमा जुट्दै विपक्षी दल

छलफलमा जुट्दै विपक्षी दल

छलफलमा जुट्दै विपक्षी दल

छलफलमा जुट्दै विपक्षी दल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, जेठ २६ २०८३
मंगलवार, जेठ २६ २०८३
  • काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को विवादास्पद अभिव्यक्तिका विषयमा विपक्षी दलको बैठक बस्ने भएको छ । प्रमुख सचेतक र सचेतकको बैठक सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बस्न लागेको हो ।

    अहिले  ९ जेठ २६० दिउँसो ३ः१५ बजे बैठक बस्ने कांग्रेस सचेतक निश्कल राईले जानकारी दिए ।

    ‘नेपालले पनि भारतको जग्गा’ मिचेको रहेछ’ भन्ने प्रधानमन्त्री बालेनको अभिव्यक्तिको विरोधमा विपक्षी सांसदले संसद् बैठक सञ्चालनमा अवरोध गर्दै आएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij