२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सञ्चार माध्यममाथि गरिएको विभेदपूर्ण निर्णय पत्रकारहरु जिल्ला प्रशासन कार्यालय धर्ना दिए ।

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बुधवार, जेठ २७ २०८३
बुधवार, जेठ २७ २०८३
  • परासी  । नवलपरासीका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय (सीडीओ कार्यालय) मा धर्ना दिएका छन् । 
    सञ्चारमाध्यममाथि गरिएको विभेदपूर्ण निर्णय खारेजीको माग गर्दै केन्द्रीय समितिको आव्हानमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीले प्रशासन कार्यालयमा एक घण्टा धर्ना दिएको हो । 

    सरकारी विज्ञापन निजी सञ्चारमाध्यममा नदिई सरकारीमा मात्रै सीमित गरेपछि महासंघले त्यसको विरोध गर्दै आएको छ । सरकारको यो कदमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय मान्यता, नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता, सूचना र सञ्चारको हकमाथि हनन भएको जनाउँदै महासंघको विरोध कार्यक्रमअनुसार धर्ना दिइएको हो । 

    धर्ना कार्यक्रमपछि आयोजित कार्यक्रममा बोल्दै जिल्ला शाखाका कार्यवहाक अध्यक्ष विकास अधिकारीले राजाको शासन कालमासमेत मिडियामाथि यस्तो आर्थिक बन्देज नरहेको जनाउँदै दुई तिहाइ नजिकको सरकारले प्रेसमाथि गरेको विभेदपूर्ण निर्णयले लोकतन्त्र माथि नै प्रश्न उठाएको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij