२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

करका दर हेरफेर गर्नु राजद्रोहसरह हो : निस्कल राई

करका दर हेरफेर गर्नु राजद्रोहसरह हो : निस्कल राई

करका दर हेरफेर गर्नु राजद्रोहसरह हो : निस्कल राई

करका दर हेरफेर गर्नु राजद्रोहसरह हो : निस्कल राई

करका दर हेरफेर गर्नु राजद्रोहसरह हो : निस्कल राई
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, जेठ २८ २०८३
बिहिवार, जेठ २८ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसका सांसद निस्कल राईले करको दर हेरफेर गर्नु गैरकानुनी मात्र नभई राजद्रोहसरह भएको बताएका छन्। बिहीबार विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यसलाई अर्थमन्त्रीको अक्षम्य गल्ती भन्दै छानबिन हुनुपर्ने बताएका हुन्।

    ‘अर्थमन्त्रीज्यूले करका दरमा बारम्बार हेरफेर गर्नुभयो। उहाँले संसद्को अधिकारमा कैँची चलाउनुभएको हो कि वा आर्थिक विधेयकमा मनलाग्दी फेरबदल गर्नुभएको हो किरु,’ उनले प्रश्न गरे, ‘सदनमा पेस भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छरु’

    कुनै पनि विधेयक सदनमा पेस भइसकेपछि त्यो संसदको सम्पत्तिको रूपमा रहने व्यवस्था भएकाले सरकारले आफूखुसी बदल्न वा सच्याउन नपाइने उनको भनाइ छ।

    ‘यो अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको होरु सदनमा आएको विषय सदनबाटै सम्बोधन हुनुपर्ने होइन ररु,’ उनले भने, ‘उहाँ (अर्थमन्त्री) को यो कार्य विधि निर्माणको सिद्धान्तविपरीत मात्र होइन, संसदको अनुमतिबिना कर ल्याउन नपाउने मान्यताको विपरीत पनि छ। यसको छानबिन हुनुपर्छ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij