२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मधेश प्रदेशसभा अगाडि टायर बल्यो

मधेश प्रदेशसभा अगाडि टायर बल्यो

मधेश प्रदेशसभा अगाडि टायर बल्यो

मधेश प्रदेशसभा अगाडि टायर बल्यो

मधेश प्रदेशसभा अगाडि टायर बल्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ २९ २०८३
शुक्रवार, जेठ २९ २०८३
  • सिरहा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कमला पुलका लागि बजेट नपरेको भन्दै स्थानीय मधेश प्रदेश सभाअघि टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।

    हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला पुल निर्माणमा बजेट विनियोजन नभएको भन्दै आक्रोशित स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् ।

    प्रदर्शनका क्रममा उनीहरूले झुटा आश्वासन चाहिँदैन, मनोमानी चल्दैन, नयाँ कमला पुल निर्माण गर जस्ता नारा लगाएका थिए । यस्तै उनीहरूले मुख्यमन्त्री, अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्री विरुद्ध पनि नाराजबाजी गरेका छन् ।

    यसअघि संघर्ष समितिले संघीय सरकारको बजेटमा पनि पुल निर्माणमा बजेट नपरेको भन्दै केही दिनअघि प्रदेशसभा अगाडि विरोध प्रदर्शन गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij