२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कांग्रेसलाई इतिहासकै कमजोर बनाउने खलनायक गगन थापा हुन् : मोहन बस्नेत

कांग्रेसलाई इतिहासकै कमजोर बनाउने खलनायक गगन थापा हुन् : मोहन बस्नेत

कांग्रेसलाई इतिहासकै कमजोर बनाउने खलनायक गगन थापा हुन् : मोहन बस्नेत

कांग्रेसलाई इतिहासकै कमजोर बनाउने खलनायक गगन थापा हुन् : मोहन बस्नेत

कांग्रेसलाई इतिहासकै कमजोर बनाउने खलनायक गगन थापा हुन् : मोहन बस्नेत
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ ३१ २०८३
आइतवार, जेठ ३१ २०८३
  • विराटनगर । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर मोडमा पुर्‍याएको आरोप लगाएका छन् । विराटनगरमा कांग्रेस इतर पक्षको भेलालाई सम्बोधन गर्दै बस्नेतले यस्तो बताएका हुन् ।

    पार्टीभित्रको आन्तरिक विवाद र क्रियाशील सदस्यता नवीकरणको विषयलाई लिएर आक्रोशित
    बनेका बस्नेतले नेतृत्वले जानाजानी पुराना र स्थापित नेताहरूलाई पाखा लगाउन खोजेको बताए ।

    बीपी पुत्रहरू शशांक कोइरालादेखि प्रकाशमान सिंह र विमलेन्द्रनिधि जस्ता प्रभावशाली नेताहरूको क्रियाशील सदस्यता नवीकरणमा अवरोध सिर्जना गरिएको उनको भनाइ छ ।

    ‘बीपी पुत्रदेखि ६०–६५ वर्ष पार्टीमा लगानी गरेका सिनियर नेताहरूको सदस्यता रद्द हुने, तर नयाँका नाममा २४ सै घण्टा बिना कुनै डाटा मान्छे भर्ने काम भइरहेको छ,’ बस्नेतले भने, ‘यो कांग्रेस सिध्याउने षड्यन्त्र हो ।’

    उनले अगाडि भने, ‘कांग्रेसलाई इतिहासकै कमजोर बनाउने काम विभिन्न नाटकबाट भयो । त्यसको मुख्य पात्र वा खलनायक भन्नुस्, हाम्रा अहिलेका सभापति गगन थापाजी हुन् । अब उहाँबाट पार्टी मिल्छ भनेर के आश गर्ने ?’

    बस्नेतले पार्टीलाई जोगाउन र सुदृढ बनाउन सबै नेता–कार्यकर्ता एकढिक्का भएरलाग्न आह्वान गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij