२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कांग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने

कांग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने

कांग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने

कांग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने

कांग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ ७ २०८३
आइतवार, आषाढ ७ २०८३
  • काठमाडौं । कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने भएका छन् ।

    स्वकीय सचिव शंकर कुइँकेलले रास्वपा महाधिवेशनको उदघाटन सत्रमा शुभकामना मन्तव्य दिन गगन थापा जान लागेको जानकारी दिए ।

    विपक्षी दलहरूलाई रास्वपाले महाधिवेशनको उदघाटनमा सहभागी हुन निम्तो दिएको थियो । रास्वपा महाधिवेशन आज चितवनमा उदघाटन हुँदैछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij