२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवल ३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त

बुटवल ३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त

बुटवल ३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त

बुटवल ३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त

बुटवल ३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ ९ २०८३
मंगलवार, आषाढ ९ २०८३

  • बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त भएका छन् ।

    माओवादी (नेपाली कांग्रेसको चुनाव चिन्हबाट निर्वाचित) बाट वडाध्यक्षमा निर्वाचित भएका ढकाल पार्टी छाडेसँगै पदमुक्त भएका हुन् ।

    निर्वाचन आयोगले एक सूचना जारी गरी दल छाड्ने वडाध्यक्षसहित गुठीचौर गाउँपालिका जुम्लाका अध्यक्ष दानबहादुर बुढा र पाहल्लीनन्द गाउँपालिका (नवलपरासी) की उपाध्यक्ष फातिमा खातुन पदमुक्त भएको जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij