२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कोइराला निवास पुगे प्रचण्ड र माधव नेपाल, शेखरसँग भेटवार्ता

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आषाढ १२ २०८३
शुक्रवार, आषाढ १२ २०८३
  • बुटवल । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)  र सहसंयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल कोइराला निवास पुगेका छन्।

    संयोजक प्रचण्ड र सहसंयोजक नेपाल आज बिहान विराटनगरस्थित कोइराला निवास पुगेका हुन्।

    उनीहरूले नेता शेखर कोइरालासँग भेटवार्ता पनि गरेका छन्।

    ‘कोइराला निवासमा उहाँहरूबीच देशको समसामयिक राजनीतिक विषयमा कुराकानी भयो,’ कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij