२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रास्वपा महाधिवेशन लम्बिँदा संसद् प्रभावित

रास्वपा महाधिवेशन लम्बिँदा संसद् प्रभावित

रास्वपा महाधिवेशन लम्बिँदा संसद् प्रभावित

रास्वपा महाधिवेशन लम्बिँदा संसद् प्रभावित

रास्वपा महाधिवेशन लम्बिँदा संसद् प्रभावित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आषाढ १२ २०८३
शुक्रवार, आषाढ १२ २०८३
  •  काठमाडौं । रास्वपाको महाधिवेशन लम्बिँदा संसद् समेत प्रभावित भएको छ ।

    यसअघि यही असार ११ गते बस्ने तय भएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएको थियो । आज १२ गते बस्ने गरी स्थगित गरिएको बैठक फेरि स्थगित भएर भोलि १३ गतेका लागि सरेको छ ।

    रास्वपा प्रतिनिधिसभामा दुई तिहाइ नजिकको दल हो । सरकारको नेतृत्व गरिरहेको यस दलका सांसदहरू महाधिवेशनमा व्यस्त रहँदा प्रतिनिधिसभा बैठक बस्न कठिन हुने भएकाले स्थगित गरिएको हो ।

    संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले विशेष कारणबस बैठक बस्न नसक्ने भएकाले स्थगित गर्नुपरेको सूचना निकालेका छन् ।

    अर्को बैठक शनिवार बिहान ११ बजेका लागि बोलाइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij