२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै संसदमा कांग्रेसको आपत्ति

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ १४ २०८३
आइतवार, आषाढ १४ २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले आफ्नो पार्टीमा ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्यता दिएको भन्दै संसदमा नेपाली कांग्रेसले विरोध जनाएको छ । संसद बैठक सुरू भएलगत्तै कांग्रेसका तर्फबाट बोलेकी रेनुका काउचाले सत्तारुढ दललाई संविधान र कानूनले नछुने हो रु भन्दै आपत्ति जनाइन् ।

    रास्वपाको महाधिवेशनमा प्रस्तुत एक प्रतिवेदनमा १८ वर्षमुनिका ३५ हजार २ सय ५७ जना १८ वर्षमुनिका व्यक्ति पार्टी सदस्य रहेको आँकडा प्रस्तुत गरिएको थियो ।

    नेपालको कानूनअनुसार १८ वर्षभन्दा मुनिकालाई बालबालिका मानिन्छ र उनीहरूलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन पाउँदैनन् । यही विषयलाई लिएर काउचाले आपत्ति जनाएकी हुन् ।

    काउचाले भनिन्, ‘रास्वपाको पहिलो महाधिवेशनमा विजय हुनुभएका सबैलाई बधाई दिन्छु । तर, महाधिवेशनमै घोषणा गरिएको एउटा तथ्यांकले भने गम्भीर आश्चर्यमा पारेको छ । रास्वपाले ३५ हजार २ सय ५७ १८ वर्षमुनिका बालबालिकालाई सदस्यता दिएको रहेछ । नेपालको संविधान र कानूनअनुसार १८ वर्षमुनिका बालबालिकालाई सदस्य बनाउन पाइँदैन ।

    त्यसो गरिएमा ८० हजार जरीवाना र ३ वर्ष कैद सजायको व्यवस्था छ । के सत्तारुढ दलद रास्वपालाई संविधान र कानूनले छुँदैन रु रास्वपा संविधानभन्दा माथि हो रु बालबालिकालाई सदस्य बनाएर उनीहरुले हालेको भोटले निर्वाचित पदाधिकारी र सदस्यहरु बैधानिक हुन्छन् कि हुँदैनन् रु’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij