२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दाङको लमहीमा देउवा पक्षले गर्‍यो लुम्बिनी प्रदेशस्तरीय भेला

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ १६ २०८३
मंगलवार, आषाढ १६ २०८३
  • बुटवल । नेपाली कांग्रेसको इतर समूह (निवर्तमान सभापति शेरबहादुर देउवा समूह)ले दाङको लमहीमा भेला गरेको छ ।  यसअघि तयारी नपुगेको भन्दै रोकिएको लुम्बिनी प्रदेशस्तरीय भेला मंगलबार लमहीमा गरिएको हो । 

    पार्टीमा बृहत् एकता कायम गर्ने, विशेष महाविधेशनका कारण छोडिएका, निराश भएका नेता कार्यकर्तालाई पार्टीको मूल प्रवाहमा ल्याउने र समसामयिक राजनीतिको समीक्षा गर्ने उद्देश्यसहित देउवा समूहले भेला आयोजना गरेको हो । 

    देउवा समूहले यसअघि ६ प्रदेशमा भेला गरिसकेको छ । भेलामा लुम्बिनी प्रदेशका विशेष महाधिवेशनको पक्षमा नदेखिएका नेता कार्यकर्ता सहभागी छन्  । भेलालाई गुरू बराल, किशोरसिंह राठोरलगायतका नेताले सम्बोधन गर्ने बताइएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij