२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी प्रदेशसभाको बैठक बुधबार बस्दै

लुम्बिनी प्रदेशसभाको बैठक बुधबार बस्दै

लुम्बिनी प्रदेशसभाको बैठक बुधबार बस्दै

लुम्बिनी प्रदेशसभाको बैठक बुधबार बस्दै

लुम्बिनी प्रदेशसभाको बैठक बुधबार बस्दै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ १६ २०८३
मंगलवार, आषाढ १६ २०८३
  • बुटवल । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत ११औँ बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा राजश्व तथा व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलदेखि विधेयकसम्बन्धी कार्यसूची रहेका छन् ।

    बैठकमा प्रदेशसभा सदस्यहरूले आगामी आर्थिक वर्षको ‘राजश्व र व्ययको वार्षिक अनुमान’माथि सैद्धान्तिक छलफलमा भाग लिने कार्यक्रम छ । 

    छलफलका क्रममा उठ्ने प्रश्नहरूको जवाफ लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले दिने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । 

    nabil
    त्यसैगरी मन्त्री कार्कीले ‘विनियोजन विधेयक’ प्रदेशसभामा औपचारिक रूपमा पेस गर्ने कार्यसूची तय भएको छ ।

    बैठकमा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक’ समितिमा पठाउने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij