२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आषाढ १९ २०८३
शुक्रवार, आषाढ १९ २०८३
  • बुटवल । संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन शाहले शुक्रबार अपराह्न ५ बजेका लागि बैठक डाकेका छन् ।

    परिषद्को सचिवालय सम्बद्ध स्रोतका अनुसार, अहिलेसम्म तय भएको एजेन्डामा निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्त गर्ने विषय छ ।

    त्यस्तै, अरू एजेन्डा तय हुन बाँकी रहेको स्रोतले बताएको छ ।

    बालेन शाह प्रधानमन्त्री नियुक्त भएपछि प्रधानन्यायाधीश नियुक्तिका लागि मात्रै संवैधानिक परिषद्को बैठक एकपटक बसेको छ ।

    अहिले निर्वाचन आयोगबाहेक अख्तियार, लोकसेवा लगायतका अरू संवैधानिक निकायका केही पद रिक्त छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij