२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सरकारका १०० दिन पूर्णतः असफल : प्रचण्ड

सरकारका १०० दिन पूर्णतः असफल : प्रचण्ड

सरकारका १०० दिन पूर्णतः असफल : प्रचण्ड

सरकारका १०० दिन पूर्णतः असफल : प्रचण्ड

सरकारका १०० दिन पूर्णतः असफल : प्रचण्ड
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आषाढ २० २०८३
शनिवार, आषाढ २० २०८३

  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका १०० दिन उपलब्धि शून्य भएको बताएका छन् । पार्टीको लुम्बिनी प्रदेशस्तरीय एक कार्यक्रमका निम्ति बुटवल आएका उनले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।

    “जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनाइएको थियो, त्यसअर्थमा यो सरकारका १०० दिन पूर्णतः असफल भएको देख्छु म,” उनले भने ।

    अहिले नै वाम एकताका बारेमा कुनै छलफल नभएको तर सहकार्यका निम्ति समन्वय गरिएको उनले उल्लेख गरे । “वाम एकताभन्दा पनि कांग्रेस–एमालेलगायत सबैसँग सहकार्यको कुरा हो,” उनले भने, “अहिले एकताको कुरा छैन, सहकार्यमा हामीले त्यसमा समन्वय गरिराखेका छौँ ।”

    प्रचण्ड, नेकपाका सहसंयोजक माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, बलदेव खनालसहितका पार्टीका शीर्ष नेताहरू बुटवल आएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij