काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ ।
प्रधानमन्त्री बालेन शाहले दिउँसो ३:३० बजे बस्ने गरी बैठक बोलाएका हुन् ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij