२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

कीर्तिपुरका नगर प्रमुख नकर्मीको निधन

कीर्तिपुरका नगर प्रमुख नकर्मीको निधन

कीर्तिपुरका नगर प्रमुख नकर्मीको निधन

कीर्तिपुरका नगर प्रमुख नकर्मीको निधन

कीर्तिपुरका नगर प्रमुख नकर्मीको निधन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ११ २०८१
शुक्रवार, श्रावण ११ २०८१
  • काठमाडौँ कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ । प्रमुख नकर्मीलाई बिहीबार राती ८ बजे उपचारमा संलग्न डाक्टरले मृत घोषणा गर्नुभएको वडा नम्बर ७ का अध्यक्ष दिवाकर अधिकारीले जानकारी दिए । 

    मिर्गौला खराबीका कारण उनको मृत्यु भएको अधिकारीले जानकारी दिए । उनका एक छोरा, एक छोरी र श्रीमती छन् । 

    चार जना जनप्रतिनिधि रिक्त

    प्रमुखको निधनसँगै यस नगरपालिकामा चार जना जनप्रतिनिधि रिक्त भएका छन् । यस अघि वडा नम्बर १ र ४ का अध्यक्षको निधन भई सकेको छ भने कार्यपालिका सदस्य श्याम दानकोटीको समेत निधन भएसँगै रिक्त सङ्ख्या चार जना पुगेको हो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij