२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कांग्रेस सांसद शाहविरुद्ध पक्राउ पुर्जी जारी

कांग्रेस सांसद शाहविरुद्ध पक्राउ पुर्जी जारी

कांग्रेस सांसद शाहविरुद्ध पक्राउ पुर्जी जारी

कांग्रेस सांसद शाहविरुद्ध पक्राउ पुर्जी जारी

कांग्रेस सांसद शाहविरुद्ध पक्राउ पुर्जी जारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ ३२ २०८३
बिहिवार, आषाढ ३२ २०८३
  • बुटवल । कपिलवस्तु क्षेत्र नं ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरूद्व पक्राउ पुर्जी जारी भएको छ ।  शाहमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सिताराम शर्मामाथि आक्रमणको आरोप थियो । कपिलवस्तुको कृष्णनगरमा भएको सामुहिक आक्रमणमा सांसद शाह जोडिएको आरोपमा शाहविरूद्व जाहेरी दर्ता भएको थियो । सोही जोहरीका आधारमा जिल्ला अदालत कपिलवस्तुले पक्राउ पुर्जी जारी गरेको हो । 
    कुटपिटको घटनामा शाहविरूद्व मुद्दा दर्ता भएर कानुनी प्रकृया अघि बढेको कपिलवस्तु प्रहरीका सूचना अधिकारी डिएसपी रिपेन्द्रकुमार सिंहले बताए ।  आक्रमणमा संलग्न व्यक्तिहरुविरुद्ध जाहेरी दिन जाँदा प्रहरीले आलटाल गरेको पीडित पक्षले  गुनासो गरेका थिए । 

     संघीय सांसद शाह र कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहसहित १५–२० जनाको समूह आफ्नो निवासमा प्रवेश गरेर अन्धाधुन्ध कुटपिट गरेको पीडित शर्माको दाबी छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij