२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रदेश सरकार फेरबदलमा योगेशको असन्तुष्टि- पुरानै पारा भयो, पार्टीमा छलफल हुनुपर्छ

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण १ २०८३
शुक्रवार, श्रावण १ २०८३
  • काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल उचित नभएको बताएका छन् ।

    एमाले-कांग्रेस तिक्तताले प्रदेश सरकार फेरबदल प्रक्रिया अघि बढेपछि उनले यसले अस्थिरता र सत्ता लोलुपता प्रकट गरेको उनको भनाइ छ ।

    भट्टराईले भनेका छन्, ‘कार्यकालको अन्तिमतिर रहेका प्रदेश सरकारहरूको फेरबदल उचित होइन । किन, कसले र केका लागि यो गरिरहेको छ रु यसको खोजीनीति हुनु पर्दछ । यसले अस्थिरता र सत्ता लोलुपतालाई नै प्रकट गरेको छ ।’

    विगतका सम्झौता कार्यान्वयन गर्न आनाकानी गरेको भन्दै कांग्रेसले साथ छाडेपछि एमाले सबै प्रदेशमा सत्ताबाहिर हुने अवस्थामा पुगेको छ । उनले यो परिस्थितिबारे छलफल गर्न पार्टीको बैठक बस्नुपर्ने बताएका छन् ।

    उनले थपेका छन्, ‘हिजो जनस्तरमा पुराना दल र पुरानो नेतृत्वको बारेमा जे जे टिप्पणी भएका थिए आजका कामरकारबाहीले त्यही धारणालाई बल पुर्‍याइरहेका छन्। यस्तो परिस्थितिमा पार्टीको बैठक बसेर सामूहिक निष्कर्षका साथ अघि बढ्नु पर्ने हो तर पारा उही पुरानै छ ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij