२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रास्वपा सभापति लामिछाने र अर्थमन्त्री दुसित थानीबाट फर्किए

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण ३ २०८३
आइतवार, श्रावण ३ २०८३
  • काभ्रेपालाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले काभ्रेपलाञ्चोकको धुलिखेल ११ मा रहेको दुषित थानी हिमालयन रिसोर्टबाट फर्किएका छन् ।

    पत्नि निकितासहित पुगेका लामिछाने र छुट्टै रिसोर्ट पुगेका अर्थमन्त्री वाग्ले केहिबेरअघि होटलबाट निस्किएका हुन् । सुरक्षा श्रोतका अनुसार उनीहरु काठमाडौं फर्किरहेका छन् ।

    शनिबार दिउँसो ३ बजे अर्थमन्त्री वाग्ले रिसोर्ट प्रवेश गरेका थिए भने त्यसको केहि समयपछि पत्नि निकितासहित सभापति दिउँसो ३ : २० बजे पुगेका थिए । उनीहरू उपसभापति एवं अर्थमन्त्री बाग्लेकै लगानी रहेको आफ्नै भिल्लामा बसेका थिए ।

    पछिल्लो समय सरकार र पार्टीको तालमेलको विषयमा चर्चा सुरु भएपछि पार्टी सभापति लामिछाने र उपसभापति एवं अर्थमन्त्री वाग्लेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij