२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रास्वपाको सरकार बनेपछि झन् धेरै युवा विदेशिएको ओलीको दाबी

रास्वपाको सरकार बनेपछि झन् धेरै युवा विदेशिएको ओलीको दाबी

रास्वपाको सरकार बनेपछि झन् धेरै युवा विदेशिएको ओलीको दाबी

रास्वपाको सरकार बनेपछि झन् धेरै युवा विदेशिएको ओलीको दाबी

रास्वपाको सरकार बनेपछि झन् धेरै युवा विदेशिएको ओलीको दाबी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण ३ २०८३
आइतवार, श्रावण ३ २०८३
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले मिटरब्याज पीडितहरूलाई फेरि एकपल्ट धोका दिएको आरोप लगाएका छन्।

    पार्टी कार्यालय च्यासलमा आयोजित सांसदहरूलाई प्रशिक्षणमा बोल्दै सरकारले धोका दिएको कुरा मिटरव्याज पीडितले पछि थाहा पाउने बताए।

    उनले भने, ‘अहिले अर्थतन्त्र उकास्नेतर्फ होइन, डुबेको अर्थतन्त्रलाई डुबेको छैन भन्ने देखाउन झन् डुबाउने काम भइरहेको छ । मूल्यवृद्धि के हो रु गरिब डुबाउने कुरा हो । मूल्यवृद्धिले गरिबलाई झन् डुबाउँछ । अहिले सेयर मार्केट कस्तो छ रु गरिबलाई झन् डुबाउँछ ।’

    उनले पोहोर भन्दा रास्वपाको सरकार बनेपछि विदेश जानेको सङ्ख्या बढेको दाबी गरे ।

    उनले थपे, ‘हल्ला गर्ने एउटा कुरा हो । पोहोर साल यतिबेलातिर विदेश मान्छे पठाइए भनेर उधुम हल्ला थियो । अहिले यति बेला सङ्ख्या बढी भएको छ । तर बाहिर जाने त युवाहरूको अधिकार हो नि भन्नेतिर व्याख्या हुँदैछ। पोहोर स्वाभाविक थिएन, अहिले स्वाभाविक हो ।’

    उनले पार्टीका सांसदहरूलाई देश, लोकतन्त्र र जनताका पक्षमा व्यवस्थित ढङ्गले कुरा उठाउन निर्देशन दिए ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij