२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कांग्रेस संस्थापन इतर समूहले साउन ६ मा छुट्टै कार्यक्रम गर्ने, सोही दिन राष्ट्रिय भेलाको घोषणा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण ३ २०८३
आइतवार, श्रावण ३ २०८३
  • बुटवल ।नेपाली कांग्रेसको संस्थापन इतर (पूर्णबहादुर खड्का समूह) पक्षले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम आयोजना गर्ने भएको छ । इतर समूहले आइतबार पत्रकार सम्मेलनमार्फत बीपी स्मृति दिवस मनाउन लागिएको जानकारी गराएको हो ।

    काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम गर्ने र सोही कार्यक्रमबाट राष्ट्रिय भेलाको मिति घोषणा गरिने नेता मीन विश्वकर्माले जानकारी दिए ।

    सहमतिका प्रयास क्षीण बन्दै गएकोले राष्ट्रिय भेला बोलाउने तयारी गरिएको उनले बताए । सोही भेलामार्फत महाधिवेशनको मिति तोक्ने रणनीतिमा इतर पक्ष रहेको नेताहरूले बताएका छन् ।

    विशेष महाधिवेशनबाट आएको नेतृत्वले असोजमा १५ औं महाधिवेशनको मिति घोषणा गरेर कार्यक्रम शुरू गरिसक्दा इतर पक्ष भने आयोजक समिति गठनको अडानमा कायम छ । साउन ६ गतेको कार्यक्रम सफल बनाउन नेता प्रकाशमान सिंहको संयोजकत्वमा समिति गठन गरिएको छ ।

    इतर समूहले काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय खोलेर आफ्ना गतिविधि गरिरहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij