२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मिटरब्याजसम्बन्धी सबै लिखतहरू सरकारद्वारा अवैध घोषणा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण ६ २०८३
बुधवार, श्रावण ६ २०८३
  • काठमाडौं । सरकारले मिटरब्याज लिने गरी भएका सबै लिखतहरू आजको मितिबाट अवैध घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

    मिटरब्याजपीडित र सरकारी पक्षबीच साउन १ गते भएको सम्झौतालाई मन्त्रिपरिषदले अनुमोदन गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।

    त्यसअनुसार आजैका मितिबाट मिटरब्याजसँग सम्बन्धित सबै फर्जी लिखत अवैध भएको उनको भनाइ छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij