२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नेपालगन्जमा २० वर्षपछि पुनः स्थापना भयो पूर्वराजा वीरेन्द्रको सालिक

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, श्रावण ९ २०८३
शनिवार, श्रावण ९ २०८३
  • बुटवल । बाँकेको नेपालगन्जमा दोस्रो जनआन्दोलनको बेला फोरेर फालिएको पूर्वराजा वीरेन्द्र शाहको सालिक २० वर्षपछि पुनः स्थापना गरिएको छ ।

    नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोजी चोकमा रहेको सालिक आन्दोलनकारीले हटाएका थिए ।

    अहिले सोही ठाउँमा सालिक निर्माण गरेर आज अनावरण गरिएको हो । नेपालगन्ज भर्खरै राप्रपा त्यागेर दुर्गा प्रसाईंसँग अभियानमा लागेका नेता धवल शमशेर राणाको गृहनगर हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij