२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले गरे खादा माला निषेध !

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले गरे खादा माला निषेध !

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले गरे खादा माला निषेध !

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले गरे खादा माला निषेध !

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले गरे खादा माला निषेध !
दाङ संवाददाता रहेका घिमिरेले राजनीति, सामाजिक तथा समसामयिक क्षेत्रमा कलम चलाउछन।
शुक्रवार, श्रावण ११ २०८१
शुक्रवार, श्रावण ११ २०८१
  • दाङ । लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले भेट गर्न र बधाई दिन आउने व्यक्तिहरुबाट खादा, माला, अविर नलगाउने निर्णय गरेका छन ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उनकाे सचिवालयले खादा, माला, अविर नलगाउन निषेध गरेकाे सूचना टाँस गरेकाे छ । सूचनामा ´नव नियुक्त मुख्यमन्त्री ज्यूलाइ बधाई तथा शुभकामना दिन पाल्नुहुने महानुभाव ज्यूहरु कृपया फुल, माला, टीका, खादा लगायतका सामाग्री नल्याई पाल्नुहुन हार्दिक अनुराेध छ´ उल्लेख छ ।

    शपथ ग्रहण तथा पदभार ग्रहण गर्दा उनले खादा, माला पहिरिएकाे भएपनि अन्य दिनकाे भेटघाटमा यस्तो कार्य नगर्न सूचना जारी गर्न लगाएका थिए ।

    `शुभकामना, बधाई लिदा खादा, माला लगाउने परम्परा राम्रो भएन´उनले भने-`मैले नै नलगाउने भनेर सूचना निकाल्न लगाए ।´

    यस्तै नव नियुक्त मुख्यमन्त्री आचार्यले यात्राकाे क्रममा सुरक्षा निकायबाट गरिने स्कटिङ्गलाइ घटाएका छन । आफू संग रहेका टाेली बाहेक जिल्ला तहमा पुग्दा त्यहाँबाट गरिने स्कटिङ्गलाइ राेकिएकाे बताएका छन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij