२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गगन थापाले अन्तिम समयमा किन स्थगित गरे भारत भ्रमण ?

गगन थापाले अन्तिम समयमा किन स्थगित गरे भारत भ्रमण ?

गगन थापाले अन्तिम समयमा किन स्थगित गरे भारत भ्रमण ?

गगन थापाले अन्तिम समयमा किन स्थगित गरे भारत भ्रमण ?

गगन थापाले अन्तिम समयमा किन स्थगित गरे भारत भ्रमण ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण १० २०८३
आइतवार, श्रावण १० २०८३
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ । उनी शनिबार नै भारत जाने तयारी भए पनि आइतबारका लागि सारिएको थियो । तर उनी आइतबार पनि भारत नजाने भएका छन् ।

    भारतको नयाँदिल्लीमा पार्टीको जनसम्पर्क समितिको अधिवेशन आयोजना गरिएको छ । सो कार्यक्रममा थापालाई प्रमुख अतिथिको रुपमा बोलाइएको थियो । थापा कार्यक्रममा जान तयार पनि भएका थिए । तर उनले अन्तिम समयमा भारत नजाने निर्णय गरे ।

    कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापति थापाको भारत भ्रमणको कार्यक्रम स्थगित भएको अनलाइनखबरलाई बताए । त्यसको कारणबारे भने उनले स्पष्ट जवाफ दिएनन् ।

    जिज्ञासामा चालिसेले भने, ‘नितान्त आन्तरिक र प्राविधिक कारणले गर्दा सभापतिज्यूले भारत भ्रमण स्थगित गर्नु भएको हो ।’ उनको भारत भ्रमणको नयाँ मिति पनि तय नभएको उनले बताए ।


    भारत भ्रमण स्थगित गर्नुको कारण औपचारिक रुपमा कांग्रेसले बताएको छैन । तर आन्तरिक विवाद मुख्य कारण भएको स्रोत बताउँछ । विदेश महाधिवेशनबाट गगन थापा सभापति चुनिएदेखि संस्थापन र इतर पक्षबीच आन्तरिक विवाद तीव्र छ । विवादकै बीचमा थापा र इतर पक्षको नेतृत्व गर्दै आएका पूर्णबहादुर खड्का पक्षले देशव्यापी अभियान सन्चालन गर्दै आएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij