२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

सानिमालाई भेट्न बुटवल आएक दुई बालक तिनाउमा डुबे, एकको मृत्यु एक बेपत्ता

फाईल तस्वीर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, श्रावण १२ २०८१
शनिवार, श्रावण १२ २०८१
  •  

    बुटवल । बुटवलमा आफन्तकोमा आएका एक बालकको तिनाउ नदीमा डुबेर मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्।

    बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित श्रृजनानगरमा रहेको आफन्तकोमा आएका २ बालक नदीमा पौडी खेल्ने क्रममा बगेको बुटवल उपपमहानगरपालिका वडा नं ११ का सदस्य नकुल शाहीले बताए।

    आफ्नी आमासँग सानी आमाको घरमा भेट गर्न आएका बरेङ गाउपालिका वडा नं ४ बाग्लुङ घर भई श्रृजनानगर बस्ने १२ वर्षीय विवश खत्री र सैनामैना नगरपालिका बस्ने ८ वर्षीय बिप्रन पाण्डे तिनाउ नदीमा बगेका हुन्।

    इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिनाउ नदीमा पौडी खेल्न गएका ३ जनामध्ये दुई जनालाई नदीले बगाएको देखेपछि सँगै गएका अर्का बालकले आफन्तलाई खवर गरेका थिए। तिनाउ नदीमा बगेका दुवै बालक दिदी बहिनीका छोराहरु हुन्।

    तिनाउ नदीमा बगेका मध्ये १२ वर्षीय विवश खत्रीको शव पौडी खेलेको स्थान भन्दा केही तल मृत अवस्थामा नदी छेउमा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए।

    पण्डितका अनुसार नदीमा हराई रहेका बिप्रन पाण्डेको खोजी भइरहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij