२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सबै दलको तर्फबाट एउटा संयुक्त अपिल आउँछ : सभापति लामिछाने

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण १३ २०८३
बुधवार, श्रावण १३ २०८३
  •  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुनसरी घटनाको बारेमा सबै दलहरूले एउटा संयुक्त अपिल गरिने बताएका छन् ।

    बुधबार सिंहदरबारमा रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले भने, ‘राजनीतिक रूपमा हामीले लड्ने मैदान फरक छन् तर यस्तो बेला हामी एकै ठाउँमा उभियौं । सबै दलको एउटा अपिल छिट्टै आउँछ ।’

    लामिछानेले यो बैठक दलहरूको तर्फबाट सरकारलाई ध्यानाकर्षण गराउनका लागि पनि भएको बताए । बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले आफ्नो धारणा र मार्गनिर्देशन राखेको सभापति लामिछानेले बताए ।

    उनले सरकारको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्ले बैठकमा सहभागी भएको जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij