२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रधानमन्त्रीले बोलाए सुरक्षा परिषद् बैठक

प्रधानमन्त्रीले बोलाए सुरक्षा परिषद् बैठक

प्रधानमन्त्रीले बोलाए सुरक्षा परिषद् बैठक

प्रधानमन्त्रीले बोलाए सुरक्षा परिषद् बैठक

प्रधानमन्त्रीले बोलाए सुरक्षा परिषद् बैठक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण १४ २०८३
बिहिवार, श्रावण १४ २०८३
  •  काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दैछ ।

    प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे बैठक बस्न लागेको हो ।

    बैठकमा पछिल्लो समयमा उत्पन्न परिस्थिति र समसामयिक विषयमा छलफल हुनेछ ।

    राष्ट्रिय सुरक्षा परिषद्‍मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति र रक्षा सचिव रहने व्यवस्था छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij