२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रचण्डको चिन्ता– सरकारलाई असफल बनाएर देशमा ठूलो दुर्घटना हुने त होइन ?

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण १४ २०८३
बिहिवार, श्रावण १४ २०८३

  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘नेपाललाई असफल राष्ट्र बनाउने त होइन ?’ भन्ने चिन्ता व्यक्त गरेका छन् । बिहीबार (साउन १४) प्रतिनिधिसभा बैठकमा उनले वर्तमान सरकारले जनमतानुसार काम गर्न नसकेको टिप्पणी गरे ।
    सरकारलाई असफल साबित गर्न लागिएको आशंका पनि उनले व्यक्त गरे । “यो सरकारलाई असफल साबित गर्ने, यो सरकारले शान्ति सुरक्षा कायम गर्न सकेन, जनताको आर्थिक विकास र समृद्धिको आकांक्षा सम्बोधन गर्न सकेन,” प्रचण्डले भने, “यो सरकारले पनि सुशासन कायम गर्न सकेन । त्यसकारण नेपाललाई असफल राष्ट्र बनाउने र अर्को ठूलो दुर्घटना त हुने होइन ? भन्ने चिन्ता व्यक्त गर्दछु ।”
    उनले सरकारलाई असफल हुने छुट नरहेको बताए । सरकार आफू मात्र असफल नहुने उनको भनाइ थियो । उनले राजनीति सहज अवस्थामा नरहेको टिप्पणी गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij