२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कांग्रेसका २ पक्ष मिलाउन युवा नेताहरूले नयाँ अभियान सुरु गर्दै

कांग्रेसका २ पक्ष मिलाउन युवा नेताहरूले नयाँ अभियान सुरु गर्दै

कांग्रेसका २ पक्ष मिलाउन युवा नेताहरूले नयाँ अभियान सुरु गर्दै

कांग्रेसका २ पक्ष मिलाउन युवा नेताहरूले नयाँ अभियान सुरु गर्दै

कांग्रेसका २ पक्ष मिलाउन युवा नेताहरूले नयाँ अभियान सुरु गर्दै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण १७ २०८३
आइतवार, श्रावण १७ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसका दुई पक्ष मिलाउनका लागि पार्टीभित्र नयाँ अभियान सुरु गरिने भएको छ । सभापति गगन थापा र संस्थापनइतरलाई एकजुट बनाउने उद्देश्यले सुरु भएको अभियानको नाम ‘देश र कांग्रेस जोड्ने’ दिइएको छ ।

    नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर, रञ्जित कर्णलगायतको अगुवाईमा अभियान सुरु गर्न लागिएको हो । पालिका, प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व सुनिश्चित हुने साउन २० गते ‘राष्ट्रिय एकता भेला’ आयोजना गर्न लागिएको आइतबार पत्रकार सम्मेलन गरेर अभियानका अगुवाहरुले जानकारी गराएका छन् ।

    कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने र प्रतिगामी शक्तिहरु हाबी बन्ने अभियानका अगुवाहरुको निचोड छ । ‘प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नै आन्तरिक विवादमा अल्झिनु लोकतन्त्रका लागि पनि चिन्ताको विषय बनेको छ,’ अभियानको तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ,‘यही परिस्थितिलाई आत्मसाथ गर्दै हामीले देश र कांग्रेस जोड्ने अभियान सुरु गरेका छौं ।’

    अभियान कुनै गुट, व्यक्ति र पदको लागि नभएको स्पष्ट पारिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij