२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

भारत र श्रीलङ्काबीचको टी–२० श्रृङ्खला आजदेखि शुरु

भारत र श्रीलङ्काबीचको टी–२० श्रृङ्खला आजदेखि शुरु

भारत र श्रीलङ्काबीचको टी–२० श्रृङ्खला आजदेखि शुरु

भारत र श्रीलङ्काबीचको टी–२० श्रृङ्खला आजदेखि शुरु

भारत र श्रीलङ्काबीचको टी–२० श्रृङ्खला आजदेखि शुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, श्रावण १२ २०८१
शनिवार, श्रावण १२ २०८१
  • बुटवल ।भारत र श्रीलङ्काबीचको टी–२० श्रृङ्खला आजदेखि शुरु हुँदैछ । तीन खेलको टी–२० र तीन खेलको एकदिवसीय श्रृङ्खलाका लागि भारतको टोली श्रीलङ्का पुगेको छ । पहिलो टी–२० खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे पल्लेकेलेमा शुरु हुनेछ ।

    भारतीय टोलीको कप्तानी सूर्यकुमार यादव र श्रीलङ्काकाे कप्तानी  चरित असालान्काले गर्दैछन् । भारतका रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजाले सन्न्यास लिएसँगै यादवले कप्तानको जिम्मेवारी पाएका हुन् । भारतले यसअघि टी–२० विश्वकपको उपाधि जितेको थियो । तर श्रीलङ्का भने पहिलो चरणबाटै बाहिरीएको थियो ।

    यी दुई देशबीचको दोस्रो टी–२० भोलि र तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ । त्यसपछि एकदिवसीय खेल हुनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij