२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कांग्रेस संसदीय दलको बैठक सुरु

कांग्रेस संसदीय दलको बैठक सुरु

कांग्रेस संसदीय दलको बैठक सुरु

कांग्रेस संसदीय दलको बैठक सुरु

कांग्रेस संसदीय दलको बैठक सुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण १८ २०८३
सोमवार, श्रावण १८ २०८३
  • काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा भर्खरै बैठक सुरु भएको हो ।

    बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारले गरेका पछिल्ला निर्णयहरू लगायत विषयमा छलफल हुने भएको छ ।

    दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सुरु भएको बैठकमा पार्टीका महामन्त्री प्रदीप पौडेल सहभागी छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij