२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

फेरि फुट्यो बाबुरामको पार्टी

फेरि फुट्यो बाबुरामको पार्टी

फेरि फुट्यो बाबुरामको पार्टी

फेरि फुट्यो बाबुरामको पार्टी

फेरि फुट्यो बाबुरामको पार्टी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण २१ २०८३
बिहिवार, श्रावण २१ २०८३
  • बुटवल । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायत नेताहरुले स्थापना गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी विभाजित भएको छ । भट्टराई सहित पूर्वमाओवादी नेता जनार्दन शर्मा, पूर्व रास्वपाका नेता सन्तोष परियारलगायतले प्रलोपा स्थापना गरेका थिए । गत फागुनको चुनावमा शुन्य सिटमा सीमित भएको यो पार्टीबाट सुदन किराँती, ओजस्वी भट्टराई लगायतका नेताहरु यसअघि नै बाहिरिसकेका थिए । बाँकी रहेका अध्यक्ष परिषद्मा रहेका दुर्गा सोब र सन्तोष परियार पनि छुट्टिने सहमति गरेका छन् ।

    सहमति अनुसार बाबुराम भट्टराईले प्रलोपा स्थापना हुनअघि बनाएको नेपाल समाजवादी पार्टी नयाँ शक्तीको नेतृत्व दुर्गा सोबले गर्ने छिन् । यो पार्टीको चुनाव चिह्न आँखा नै हुने सहमति भएको छ ।

    सन्तोष परियारको पार्टी प्रलोपा नै हुने सहमति भएको छ । चुनाव चिह्न आँखाबाहेकको तीन रङको हुने गरी प्रक्रिया थाल्ने सहमति भएको छ नेतृ दुर्गा सोबले बताइन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij