२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

संसदीय अभ्यास कर्मकाण्डी भयो, सुधार समिति गठन गरौं : विपिन आचार्य

संसदीय अभ्यास कर्मकाण्डी भयो, सुधार समिति गठन गरौं : विपिन आचार्य

संसदीय अभ्यास कर्मकाण्डी भयो, सुधार समिति गठन गरौं : विपिन आचार्य

संसदीय अभ्यास कर्मकाण्डी भयो, सुधार समिति गठन गरौं : विपिन आचार्य

संसदीय अभ्यास कर्मकाण्डी भयो, सुधार समिति गठन गरौं : विपिन आचार्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण २५ २०८३
सोमवार, श्रावण २५ २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिन आचार्यले संसदीय सुधार समिति गठन गर्न माग गरेका छन् ।

    प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद आचार्यले अहिलेको संसदीय अभ्यास कर्मकाण्डी भएको भन्दै संसद्‍लाई सिर्जनशील, उपयोगी र प्रभावकारी बनाउन  समिति गठन गर्नुपर्ने बताएका हुन् ।

    उनले भनेका छन्, ‘ मैले धेरैपटक यो संसदीय अभ्यास कर्मकाण्डी भयो भन्दै आएको छु। संसद्‍मा पनि बोलेको छु, बाहिर पनि बोलेको छु। अब एकपटक सबै सांसदहरूबीच सर्वेक्षण (पोलिङ) गर्नुपर्छ । के हामी सबै सांसदहरू अहिलेको संसदीय अभ्यासबाट खुसी छौँ त रु के हाम्रो क्षमतालाई अहिलेको संसदीय अभ्यासले सदुपयोग गरेको छ त रु यदि छ भने त मलाई समस्या छैन, तर मेरो जस्तै बुझाइ धेरै सांसदहरूको पनि हो भने यो संसदीय अभ्यास सुधारका लागि सबैले मिलेर काम गर्नुपर्छ ।’

    उनले थपे, ‘मिल्छ कि मिल्दैन मलाई थाहा छैन, तर एउटा ‘संसदीय सुधार समिति’ बनाएर अहिलेको यो संसदलाई कसरी बढी सिर्जनशील, उपयोगी र प्रभावकारी बनाउने भन्ने दिशामा एकपटक काम गर्नुपर्छ जस्तो लाग्छ । यसमा मैले सम्माननीय सभामुख महोदयको ध्यानाकर्षण गराएँ ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij