२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

संसद् बैठकअघि प्रधानमन्त्री र सभामुखबीच ३५ मिनेट भेट

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  •  काठमाडौं । प्रतिनिधिसभाको बैठक अगाडि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता भएको छ ।

    उनीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेट भएको हो ।

    प्रधानमन्त्री बालेनसँग करिब ३५ मिनेट भेट गरेर सभामुख अर्याल बाहिरिएका छन् । आज प्रतिनिधिसभा बैठक बस्दैछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij