२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कांग्रेस सुस्ता गाउँपालिका सभापति रास्वपामा प्रवेश

कांग्रेस सुस्ता गाउँपालिका सभापति रास्वपामा प्रवेश

कांग्रेस सुस्ता गाउँपालिका सभापति रास्वपामा प्रवेश

कांग्रेस सुस्ता गाउँपालिका सभापति रास्वपामा प्रवेश

कांग्रेस सुस्ता गाउँपालिका सभापति रास्वपामा प्रवेश
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बुधवार, श्रावण २७ २०८३
बुधवार, श्रावण २७ २०८३
  • परासी  । नेपाली काग्रेस सुस्ता गाउँपालिकाका सभापति रबिन्द्र कुमार  जयसवाल राष्टिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन ।

    राष्टिय स्वतन्त्र पार्टी नवलपरासीले बृहत पार्टी प्रबेश कार्यक्रममा नेपाली काँग्रेस जनमत र नेकपाका पार्टी परित्याग गरी ठूलो सख्यामा राष्टिय स्वतन्त्र पार्टीमा प्रबेश गरेका हुन ।

    सुस्ता गाउँपालिका सभापति जनमत पार्टीका सत्रुधन यादव जनमत परीत्यग गरी राष्टिय स्वतन्त्र पार्टीमा प्रबेश गरेका छन ।  त्यस्तै नेपाली काम्युनिष्ठ पार्टीका सुस्ता गाउँपालिकाका ईकाई ईन्चार्ज बिनोद बनिया नेकपा परित्याग गरी राष्टिय स्वतन्त्र पार्टीमा प्रबेश गरेका छन ।

    प्रतिनिधी सभा सदस्य बिक्रम खनालले  कानून बर्षको रुपमा रास्वापा आगडि बढेको र जनताको पक्ष कानून निमार्ण गरी पाँच बर्ष जनताको पक्षमा काम गर्ने बताए । कतिपय कानून सशोधन गरी जनताको पक्ष काम गर्ने र कानून सशोधन जनता हितमा  काम गर्ने खनालले बताए ।समाज रुपन्तारको रुपमा रास्वापा काम गर्ने बताए ।

    प्रशासनिक अड्डामा जनताको काम चुस्तचुस्ता रुपमा काम होस भनि सरकार आगडि बढेको भन्दै सरकारले  भ्रष्टचार शुन्य सहालशिता काम रुपमा काममा लागेको खनालले बता्ए । रास्वापा पार्टीका जिल्ला अध्यक्ष रबि पाण्डे ,पार्टी करम हुसेन लागायतले बाेलेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij