२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

धारिलाे हतियार प्रहारबाट एक युवाकाे हत्या

धारिलाे हतियार प्रहारबाट एक युवाकाे हत्या

धारिलाे हतियार प्रहारबाट एक युवाकाे हत्या

धारिलाे हतियार प्रहारबाट एक युवाकाे हत्या

धारिलाे हतियार प्रहारबाट एक युवाकाे हत्या
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण १४ २०८१
सोमवार, श्रावण १४ २०८१
  • गाैरीशंकर जयसवाल / परासी ।पश्चिम नवलपरासीमा धारिलाे हतियार प्रहारबाट एक जना युवाककाे हत्या भएकाे छ ।नवलपरासीकाे पाल्हिनन्दन गाउँपालिकाकाे वडा न ५ हर्दिमा धारिलाे हतियार प्रहारबाट एक जना युवककाे हत्या भएकाे हाे ।

    पाल्हिनन्दन गा.पा. ५ हर्दी बस्ने बर्ष २० को रोशन कुमार बढई भन्ने सुर्य कुमार बढईलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा धारीलो हतियार प्रयोग गरी घाँटीमा काटी मृत अवस्थामा रहेको भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवम सुचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

    मुत्यु हुनेमा पाल्हिनन्दन गा.पा. ५ हर्दी बस्ने उमेश बढईको छोरा हुन ।.

     जि प्र.का. बाट प्रहरी उपरीक्षक  ज्ञानेन्द्र प्रसाद फुयालको कमाण्डमा टोली खटिगएको, निज लाई को-कसले धारिलो हतियार प्रयोग गरी घाँटी काटेको भन्ने नखुलेको, छैन ।प्रारम्भिक अनुसन्धान पश्चात शव पृथ्वी चन्द्र अस्पताल पठाई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएकाे छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij