२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

भूकम्पका कारण खानेपानीको समस्या

भूकम्पका कारण खानेपानीको समस्या

भूकम्पका कारण खानेपानीको समस्या

भूकम्पका कारण खानेपानीको समस्या

भूकम्पका कारण खानेपानीको समस्या
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण १४ २०८१
सोमवार, श्रावण १४ २०८१
  • सुर्खेत  । जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ । गएको कात्तिक १७ गते बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण भेरी नगरपालिका–१ पिपेखोला गैरी खेतको पानीको मुहान सुकेपछि रिम्नामा खानेपानीको सङ्कट भएकाे हो ।

    पानीको समस्या भएपछि नाै महिनादेखि रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१  चाइनाबगरबाट पानी ल्याउनुपरेको स्थानीयवासीले बताएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij