२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

पेरिस ओलम्पिकमा नेपालले आज दुई खेलमा प्रतिस्पर्धा गर्दै

पेरिस ओलम्पिकमा नेपालले आज दुई खेलमा प्रतिस्पर्धा गर्दै

पेरिस ओलम्पिकमा नेपालले आज दुई खेलमा प्रतिस्पर्धा गर्दै

पेरिस ओलम्पिकमा नेपालले आज दुई खेलमा प्रतिस्पर्धा गर्दै

पेरिस ओलम्पिकमा नेपालले आज दुई खेलमा प्रतिस्पर्धा गर्दै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण १४ २०८१
सोमवार, श्रावण १४ २०८१
  • काठमाण्डौ । पेरिस ओलम्पिकमा आज नेपालका दुई जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । जुडोकी मनिता श्रेष्ठ प्रधान र ब्याडमिन्टनका प्रिन्स दाहालले खेल्न लागेका हुन् । मनिता श्रेष्ठ प्रधानले ५७ केजीमुनिको तौल समूहमा सर्बियाकी परिसिकसँग पाैने २ बजे खेल्ने तालिका छ ।

    त्यस्तै प्रिन्स दाहालले समूह चरणको दोस्रो खेल खेल्न लागेका हुन् । प्रिन्सले आज राति १२ बजेर ५५ मिनेटमा समूह चरणको दोस्रो खेलमा आयरल्यान्डका नियात नुयनसँग खेल्ने तालिका छ । प्रिन्सका प्रतिस्पर्धी नुयन वरीयताको ४३ औँ स्थानमा छन् भने प्रिन्स १ सय ७२ औँ स्थानमा छन् ।

    समूह ‘पी’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा प्रिन्सले इजरायलका मिसा जिल्वरमनसँग खेल्ने छन् । यसअघि भएको समूह चरणको पहिलो खेलमा प्रिन्स विश्व वरीयतामा दोस्रो नम्बरमा रहेका डेनमार्कका भिक्टर एक्सेलसनसँग पराजित भएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij