२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

देवदह कांग्रेस नगर सभापतिमा अमर लामिछाने निर्वाचित

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  •  

    बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देवदह नगरपालिकाको नगर कार्यसमिति सभापतिमा अमर लामिछाने निर्वाचित भएका छन्।

    त्यस्तै नगर उपसभापतिमा मिलन मास्के राना र कमला अर्याल तथा सचिवमा दीपक पौडेल निर्वाचित भएका छन्।

    निर्वाचित पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। नयाँ नेतृत्वले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै सक्रियताका साथ काम गर्ने अपेक्षा गरिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij