२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कांग्रेस महाधिवेशन प्रतिनिधिमा प्रेमराजको उम्मेदवारी घोषणा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा प्रेमराजको उम्मेदवारी घोषणा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा प्रेमराजको उम्मेदवारी घोषणा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा प्रेमराजको उम्मेदवारी घोषणा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा प्रेमराजको उम्मेदवारी घोषणा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आश्विन १० २०८३
शनिवार, आश्विन १० २०८३
  • बुटवल । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नं २ मा महाधिवेशन प्रतिनिधिमा गैरेको उम्मेदवारी घोषणा गरेका छन् ।

    गैरे लामो समयदेखि पार्टीप्रति निष्ठावान, इमान्दार र स्वच्छ छविका कार्यकर्ता हुन् । उनी बुटवलमा सफल व्यवसायी र सामाजिक क्षेत्रमा समेत परिचित कांग्रेस कायकर्ता हुन् ।

    आफू पार्टीभित्र गुट उपगुट भन्दा माथि उठेर पार्टीलाई युवाको भावना अनुसार रुपान्तरण गरेर अघि बढ्नुपर्ने मान्यता राख्दै आएकाले उम्मेदवार बन्न लागेको लुम्बिनी पत्रिका डटकमलाई बताए ।

    विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा पार्टी अघि बढेपछि अब सबै लोकतान्त्रिक आस्था र विचारका नेपाली जनताको आशा र भरोसाको पार्टी नेपाली कांग्रेस बनेको र पार्टीमा व्यापक रुपान्तरण आएको र आसन्न महाधिवेशनले रुपान्तरण र पुस्तान्तरणमा नयां उचाई थप्ने गैरेको विश्वास छ ।

    आफूलाई पार्टीबाट कुनै राजनीतिक लाभ लिनु नरहेको तर पार्टीको हरेक तहको नेतृत्वमा पार्टीप्रति वफादार,निष्ठावान, क्षमतावान, योग्य नेता निर्वाचित हुनुपर्छ तब मात्र पार्टी आगामी दिनमै देशकै पहिलो शक्ति  बन्न सक्छ भन्ने विश्वास राखेर आफू महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बन्न लागेको गैरेले बताए ।

    गैरेले मतदान प्रकृयामा सबैको साथ, सल्लाह सुझावको अपेक्षा गरेको बताए ।   

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij