२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

चार प्रदेशका जिल्ला कमिटी र सचिवालय सदस्यसँग ओलीको छलफल

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन १४ २०८३
बुधवार, आश्विन १४ २०८३
  • काठमाडौंं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूसँग छलफलमा जुटेका छन् । ओलीले अहिले भर्चुअल सम्बोधन गरिरहेका छन् । 

    ओलीसँग पार्टीका उपाध्यक्ष, महासचिव लगायतका नेताहरू रहेको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । ओलीले मंगलबार कोसी, मधेस, वाग्मती र राजधानी प्रदेश तथा सचिवालय सदस्यहरूलाई सम्बोधन गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij