२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रुपन्देही–२ को क्षेत्रीय सभापतिमा प्रजापाल गिरी निर्वाचित

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन १६ २०८३
शुक्रवार, आश्विन १६ २०८३
  •  

    बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा युवा नेता प्रजापाल गिरी निर्वाचित भएका छन् ।

    बिहीबार भएको मतदानमा गिरीले ४८५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी प्रशन्न कोइरालाले ३२८ मत प्राप्त गरे ।

    गिरी यसअघि पनि क्षेत्रीय सभापतिको जिम्मेवारीमा थिए । उनी दोस्रो कार्यकालका लागि क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् ।

    यस्तै, क्षेत्रीय सचिवमा छाया पोखरेल ४५९ मतसहित विजयी भएकी छन् । सहसचिवमा मोहन बस्यालले ४२० मत प्राप्त गरी विजयी हुँदा महिला सहसचिवमा गीता अधिकारी ३८९ मतसहित निर्वाचित भएकी छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij