२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गगन थापाले पेश गरे राजनीतिक प्रतिवेदन

गगन थापाले पेश गरे राजनीतिक प्रतिवेदन

गगन थापाले पेश गरे राजनीतिक प्रतिवेदन

गगन थापाले पेश गरे राजनीतिक प्रतिवेदन

गगन थापाले पेश गरे राजनीतिक प्रतिवेदन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आश्विन १९ २०८३
सोमवार, आश्विन १९ २०८३
  • बुटवल । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले १५ औं महाधिवेशनको बन्दसत्रमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

    उनले अहिले बन्दसत्र हललाई सम्बोधन गरिरहेका छन् । त्यसअघि उनले ४६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पास समेत भइसकेको छ ।


    प्रस्तुत भएको राजनीतिक प्रतिवेदनमा चार वर्षको नेतृत्व र आगामी कार्यदिशा शिर्षकमा सभापति थापाले नयाँ नेतृत्वले निर्वाह गर्नुपर्ने राजनीतिक, वैचारिक र संगठनात्मक जिम्मेवारी पनि यही महाधिवेशनले स्पष्ट गर्नुपर्ने उल्लेख गरेका छन् ।

    आगामी दशकको राष्ट्रिय आकांक्षालाई चार वर्षको नेतृत्वको जिम्मेवारीसँग जोड्ने मार्गदर्शक आधारका रूपमा प्रतिवेदन लेखिएको छ ।

    ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ कांग्रेसको विगतको निरन्तरता र वर्तमानको सुधार तथा भविष्यको आकांक्षासँग जोड्ने संकल्प भएको उल्लेख गरिएको छ ।

    राष्ट्रिय पुनर्जागरणले पार्टी, राज्य र नागरिकबीच कमजोर भएको विश्वास तथा लोकतान्त्रिक सामर्थ्य पुनर्निर्माणलाई अर्थ्याउन सभापति थापाले विश्लेषण गरेका छन्

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij