२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

ग्लाेबल टी–२० लिगमा आज राेहित पाैडेल आबद्ध टाेराेन्टाेले टाइगर्ससँग खेल्दै

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण १५ २०८१
मंगलवार, श्रावण १५ २०८१
  • काठमाण्डाै  । क्यानडाको ग्लोबल टी–२० क्रिकेट लिगमा आज नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेशनल्सले खेल्दैछ ।

    रोहित आबद्ध टोरोन्टोले आफ्नो चौथो खेलमा राति पौने ९ बजे बङ्गला टाइगर्ससँग खेल्दैछ । ६ वटा टोली सहभागी लिगमा ४ अङ्कका साथ टोरोन्टो दोस्रो स्थानमा छ । २ खेलमा २ अङ्कका साथ टाइगर्स पुछारबाट दोस्रो स्थानमा छ ।

    नेपाली खेलाडी सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आबद्ध क्लब भानकुवर नाइट्स ३ खेलमा खाता पनि खोल्न नसकेर पुछारमा रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij