२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

परासीमा ७१ जना नयाँ डेगु रोगी फेला

परासीमा ७१ जना नयाँ डेगु रोगी फेला

परासीमा ७१ जना नयाँ डेगु रोगी फेला

परासीमा ७१ जना नयाँ डेगु रोगी फेला

परासीमा ७१ जना नयाँ डेगु रोगी फेला
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बुधवार, श्रावण १६ २०८१
बुधवार, श्रावण १६ २०८१
  • परासी  । रामग्राम नगरपालिकाले डेगु रोग सम्बन्धी अभियान संचालन गर्न लागेको छ । नगरपालिकाले डेगु रोग नियन्त्रण गर्नको लागि समुदाय स्तरमा डेगु रोग सम्बन्धी अभियान संचालन गर्न लागेको हो ।

    नगरपालिकाले साउन १७ गतेदेखी समुदाय स्तरमा डेगु रोग नियन्त्रण गर्नको लागि अभियान रुपमा संचालन गर्न लागिएको रामग्राम नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिए । उनको लामखुट्ठे खोजौ लार्भा नष्ट गरौ नाराका साथ वडा वडामा यो अभियान संचालन गर्न लागिएको बताए ।

    बुधबार ईन्द्रणी समाजिक बिकास मञ्च एवम फेयर मेडको सहकाकार्यमा रामग्राम नगरपालिकाले आयोजनामा आयोजित पालिकस्तरी डेगु रोग सम्बन्धी अभिमुखिकारण अन्तरक्रिया तथा छलफल कार्यक्रममा यो जानकारी गराईएको हो । अभियान अन्तर्गत नगरको १८ वटै वडाहरुमा डेगु रोग सम्बन्धी सचेतनामूलक बाईकिड,पम्पलेट बितरण ,गरिने रामग्रनम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले बताईन ।

    उनको अनुसार १०,१४,१५,१६,१७,र १८ वडामा ५० लिटर डिजल बितरण गरी छर्ने काम र १,२,३,४,५,६,७,८र९ वडाहरुमा ४० लिटर दर डिजल छर्किनेकार्य गरिने जानकारी दिईन ।

    उक्त कार्य खाल्टा पानी जामेको ठाउँमा सरसफाई समेत गर्ने र समुदायस्तरमा जनचेतना तथा डेगु सम्बन्धी अभिमुखिकारण समेत गरिने छ । ग्रामणी क्षेत्रभन्दा पनि शहरी क्षेत्रमा बढीमात्र डेगु रोग देखिने गरेको छ । जिल्लामा गतबर्ष २०७९।८० तीन सय १५ जना डेगु रोगी बिरामी फेला परेको स्वास्थ्य कार्यालय नवलपरासीका बरिष्ठ मलेरिया ईस्पेटर देवीलाल पौडेलले जानकारी दिए ।

    उनको अनुसार २०८१।०८२ साउनसम्म ७१ जना डेगु रोगी बिरामी फेला परेको बताए । जसमा सबैभन्दा बर्दघाट नगरपालिकामा ४७ जना ,रामग्राम नगरपालिकामा २१ जना पाल्हीनन्दन गाउँपालिकामा ३ जना तथा अन्य चार पालिकमामा डेगु रोगका बिरामी फेला नपरेको तथ्याङ्ख सर्वजनिक बरिष्ठ मलेरिया ईस्पेटर पौडेलले गरेका थिए ।

    कार्यक्रममा रामग्राम नगरपालिकाका प्रमुख प्रशासिकय अधिृकत याम बहादुर कुवँर,स्वास्थ्य कार्यालयका नित्तिम प्रमुख ओमप्रकाश पन्थी,वडा न १का वडाअध्यक्ष रुद्रप्रकाश उपाध्यय,कार्यपालिका सदस्य मानुमाया खड्का क्षेत्री,नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्मा,ईन्द्रणी सामाजिक बिकास मञ्चका कार्यकारी निर्देशक पुष्पराज अचार्य सुक्रौली स्वास्थ्य चौकीका प्रमुख बलराम सापकोटाले लागायतले धारण राखेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij