२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

पहिरोले घर पुरिदा एकै घरका दुई जनाको मृत्यु

पहिरोले घर पुरिदा एकै घरका दुई जनाको मृत्यु

पहिरोले घर पुरिदा एकै घरका दुई जनाको मृत्यु

पहिरोले घर पुरिदा एकै घरका दुई जनाको मृत्यु

पहिरोले घर पुरिदा  एकै घरका दुई जनाको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, श्रावण १९ २०८१
शनिवार, श्रावण १९ २०८१
  • बुटवल ।रोल्पामा पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ ।

    पहिरोले हजुरआमा र नातिनीको निधन भएको छ । शुक्रबार राति सुनछहरी गाउँपालिका-४ कामी डाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार राति ९ बजेतिर घर माथिबाट पहिरो आएर घर पुरिएको हो । घरमा हजुरआमा र नातिनी रहेका थिए। पहिरोमा पुरिएकी ६५ वर्षीया हजुरआमा बसुना सुनार र ४ वर्षीया नातिनी बेपत्ता रहेकी छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij