बुटवल ।रुपन्देहीमा पोलियोबिरुद्धको खोप अभियान सुरु भएको छ । दुई चरण अन्तर्गत पहिलो चरणको खोप अभियान सुरु भएको हो । अभियानका क्रममा जिल्लाका करिब ७० हजार बालबालिकालाई पोलियोविरुद्धको खोप आइपीभी दिइनेछ । स्वास्थ्य कार्यालय, रुपन्देहीका...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij