२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

सुदूरपश्चिम मुख्यमन्त्रीमा कांग्रेसका शाहको दाबी पेस

सुदूरपश्चिम मुख्यमन्त्रीमा कांग्रेसका शाहको दाबी पेस

सुदूरपश्चिम मुख्यमन्त्रीमा कांग्रेसका शाहको दाबी पेस

सुदूरपश्चिम मुख्यमन्त्रीमा कांग्रेसका शाहको दाबी पेस

सुदूरपश्चिम मुख्यमन्त्रीमा कांग्रेसका शाहको दाबी पेस
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण २० २०८१
आइतवार, श्रावण २० २०८१
  • बुटवल । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँले दाबी पेस गर्न दिएको समयअनुसार आइतबार शाहले मियाँसमक्ष दाबी पेस गरेका हुन्  । एमालेको समर्थनमा शाहले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

    प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि आज साँझ ५ बजेसम्मको समय दिएका थिए । 

    शाहले कांग्रेस र एमालेको समर्थनमा सरकार बनाउन लागेका हु्न् । शाहको अब दोस्रो कार्यकाल सुरु हुनेछ । यसअघि उनी १४ महिना मुख्यमन्त्री बनेका थिए । तर, केन्द्रमा समीकरण फेरिएपछि मुख्यमन्त्रीबाट राजीनामा दिएका उनी केन्द्रमा फेरि समीकरण परिवर्तन हुँदा मुख्यमन्त्री बन्न लागेका हुन् । 

    एकीकृत समाजवादीका दीर्घ सोडारीले गत शुक्रबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले शाहको नाममा सहमति जुटाएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij