२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

अन्तिममा मन्त्रीको सूचीबाट हटाइएका कांग्रेस लुम्बिनीका प्रमुख सचेतक तिमिल्सिनाले दिए राजीनामा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण २५ २०८१
शुक्रवार, श्रावण २५ २०८१
  • बुटवल ।नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पदबाट राजीनामा दिएका छन् ।

    लुम्बिनी सरकारमा कांग्रेसबाट सरकारकाे नेतृत्व तिमिल्सिनाले गर्ने भनिए पनि अन्तिममा मन्त्री बन्ने सूचीबाट उनकाे नाम हटाइएकाे थियाे । 

    यसबाट रुस्ट भएका तिमिल्सिनाले प्रमुख सचेतक पदबाटै राजीनामा दिएका हुन् । तिमिल्सिनाले लुम्बिनी प्रदेशका कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष २१ साउनमै राजीनामा दिएका हुन् ।

    चौधरीले तिमिल्सिनालाई १३ फागुन २०७९मा  प्रमुख सचेतक नियुक्त गरेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij